World Pulse

join-banner-text

10 year girl raped by 41 years old man



06 December 2019- 10 year girl raped by 41 years old man. He raped during her school movement time. He gave her 30 rupees money and did that culprit work.  He was arrested by police.



 



बुटवल । गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया एक बालिकालाई बलात्कार गरेको घटना प्रहरीले सार्वाजानिक गरेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले १० वर्षीया बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।



जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बिहिवार विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए ।



उनले अन्य बालबालिकालाई ओरालेको  र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएका थिए । निजलाई हिँजै पक्राउ गरि आज अदालतमा हाजिर गरिएको छ । 

  • Environment
    • South and Central Asia
    Like this story?
    Join World Pulse now to read more inspiring stories and connect with women speaking out across the globe!
    Leave a supportive comment to encourage this author
    Tell your own story
    Explore more stories on topics you care about